अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध बिहिवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।