सिंजा र दुल्लु नगरपालिकाबीच भगिनी सम्बन्ध कायम
सिंजा गाउँपालिका उपाध्यक्षसहित पालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल दुल्लु पुगेर नगर प्रमुख भरतप्रसाद रिजालसँग भगिनी सम्बन्ध स्थापना गरेको सिंजाका अध्यक्ष धितालले जानकारी दिए ।