बाढीपीडित किसानले क्षतिपूर्ति पाउने
गत असार–साउन र भदौं महिनामा परेको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट बालीमा पुगेको क्षतिका लागि किसानले क्षतिपूर्ति पाउने भएका छन् । ताकेता गर्दा कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सो क्षति उपलब्ध गराउन बजेटको व्यवस्था गरेको छ । कृषि विकास कार्यालयका प्रमुख धर्मबहादुर शाहीका अनुसार लामो प्रयासपछि प्रदेश मन्त्रालय बाढी पहिरोबाट बालीनालीमा […]




