सम्पादकीय : बाँके र बर्दिया कर्णालीमा ल्याउनुपर्छ

पुरानो मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने हाल लुम्बिनी प्रदेश अन्तर्गतका दुई जिल्ला बाँके र बर्दियाको विषयलाई लिएर फेरि संसदमा आवाज उठेको छ । बर्दियाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले संविधान संशोधन गर्दा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समावेश गरिनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा उनले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा राख्न ध्यानाकर्षण […]