२६ करोडका पाँच बहुवर्षीय आयोजना निर्माण हुँदै
कर्णाली प्रदेश सरकारले प्रदेशभित्रको भौगोलिक विकटतालाई मध्यनजर गर्दै बहुवर्षीय आयोजनामा लगानी बढाउन थालेको छ । भौगोलिक रूपमा विकट बस्ती र जिल्लामा सडक, पुललगायतका ठूला पूर्वाधार बनाउन बहुवर्षीय आयोजनामा लगानी बढाउन थालेको हो । भरपर्दो सडक र खोला नालामा पुल नभएकै कारण अकालमै ज्यान गुमाउनु पर्ने बर्खाको बाढी पहिरोले बगाउने जस्ता समस्या भोगिरहेको साविक कर्णालीका कालिकोट, […]





