बालिका बलत्कारका दोषीलाई जन्मकैदको फैसला

सात वर्षीया बालिका बलात्कार घटनाका कसूरदारलाई दैलेख जिल्ला अदालतले जन्मकैद गरेको छ । सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–५ नयाँबस्तीका ४९ वर्षीय राजीव गुप्तालाई २५ वर्ष काराबास (जन्मकैद)संगै सात लाख रुपैंयाँ जरिवाना, एक लाख पचास हजार पीडितलाई क्षतिपूर्ति र दुई हजार आठ सय रुपैंयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजायको फैसला भएको हो । पीडित पक्षले दिएको उजुरीमा […]