पाठेघर सम्बन्धी स्वास्थ्य परीक्षण

पातारासी गाउँपालिका–४ डिल्लीचौर स्वास्थ्य चौकीमा एक दिने पाठेघर सम्बन्धी शिविर सञ्चालन गरिएको छ । गाउँपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सहकार्यमा सर्वाेदय नेपाल जुम्लाले शिविर सञ्चालन गरेको हो । ग्रामीण गाउँबस्तीका महिलाका पाठेघर सम्बन्धी संक्रमण पहिचान गर्ने र औषधी उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको सर्वाेदय नेपाल जुम्लाका निर्देशक कमलराज खत्रीले बताए […]

This will close in 0 seconds