परमेश्वरको मन्डली विश्व सुसमाचार समाजद्धारा सरसफाई
परमेश्वरको मन्डली विश्व सुसमाचार समाज सुर्खेतले ‘७७८६’ औँ विश्वव्यापी वातावरण सरसफाई गरेको छ । बिहीवार वीरेन्द्रनगरको मुख्यक्षेत्र बुद्धपथ, हटियालाईन लगायतका ठाउँमा सरसफाई गरेको हो । सरसफाई गरेर पुर्ण रुपमा स्वच्छ बनाउने भन्दापनि बजार सरसफाई आफैले गर्नुपर्छ भन्ने सन्देश दिनका लागि यो अभियानको आयोजना गरिएको आयोजकले बताएको छ । यो अभियानले केहि रुपमा सफा भएपनि जथाभावी […]




