शेयर बजारमा चार अर्बभन्दा बढीको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार नौ दशमलव १९ अंकले बढेर दुई हजार ३६ दशमलव ०१ को बिन्दुमा कायम हुँदा चार अर्बभन्दा बढीको कारोबार भएको छ । मंगलबार तीन सय १५ कम्पनीको ९७ लाख ८९ हजार चार सय १६ कित्ता शेयर ७२ हजार दुई सय ६१ पटक खरिदबिक्री हुँदा चार अर्ब १४ करोड ३७ लाख […]