२७ वर्षदेखि बन्द टिकापुर विमानस्थल अब नियमित सञ्चालनमा
कैलालीको टिकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आइतबारबाट सत्ताइस वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनमा आएको हो । आइतबार तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित ५ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो पौने २ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको छ । पहिलो उडानमार्फत […]




