टमाटर खेतीमा जमेकी झलका

जुम्लाको चन्दननाथ नगरपालिका–२ बुढ्थाबाडा गाउँकी झलका ऐडी (बुढ्थापा) ले । दुई वर्ष सरकारी सेवा नाम निकालीन् । दुवै वर्ष झलकाको तीन कोटामा नाम आयो । महिला, खुल्ला र पिछडिएको कोटामा, तर दुर्भाग्यवश उनी अन्तरबार्तामा असफल भइन् । उनले २०७१ सालमा कृषि जेटिए पढेर सकाए लगत्तै आयोग तयारी गरेको बताउँछिन् । उनले जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा […]