जलवायु परिवर्तनले पानीका मुहानमा क्षति : खानेपानी मन्त्री यादव

नेपालमा जलवायु परिवर्तनका कारण सबैभन्दा बढी क्षति पानीका मुहानमा परेको संघीय खानेपानी मन्त्री प्रदीप यादवले बताएका छन् । सुर्खेतमा प्रदेशस्तरीय ग्रामीण खानेपानी सेवा सहायता केन्द्रको उद्घाटन गर्दै जलवायु परिवर्तनका असरले तराई मधेसदेखि पहाडसम्म पानीका मुहान सुक्दै गएकामा उनले चिन्ता व्यक्त गरे । ‘पहाडका मूल र तराईका भूमिगत पानी सुक्दै गएका छन्, आज साढे तीन सय […]

जलवायु परिवर्तनले हिमालमा परेको असर न्यूनीकरण गर्नुपर्नेमा जोड

जलवायु परिवर्तनले निम्ताएको विभिन्न असरका कारण हिमाली क्षेत्रको अस्तित्व नै संकटमा परेको भन्दै सरोकार भएकाले असर न्यूनीकरणका उपायसम्बन्धी कार्यक्रमले प्राथमिकता पाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा शुक्रबार आयोजित ‘जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असर एवं न्यूनीकरणका उपायहरु’ विषयक छलफलमा सहभागी वक्ताहरुले जलवायु परिवर्तनले निम्त्याएको संकटबाट हिमाल बचाउन पहल थाल्नुपर्नेमा […]

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा

नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ । यसबाट हिउँ पग्लने, नयाँ हिमताल बन्ने, विद्यमान हिमालको आकार ठूलो हुने र हिमताल फुटेर बाढी आउने जोखिमसमेत बढेको छ । ‘जर्मनवाच’ नामक अन्तर्राष्ट्रिय संस्थाले सन् २०११ मा गरेको दीर्घकालीन जलवायु […]

मानसरोवर बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तनसम्बन्धी कार्यशाला गोष्ठी आयोजना

मानसरोवर बहुमुखी क्याम्पसले जलवायु परिवर्तनसम्बन्धी कार्यशाला गोष्ठी आयोजना गरेको छ । शनिबार क्याम्पसले आयोजना गरेको जलवायु परिवर्तनबाट परेको असरसम्बन्धी कार्यशालामा सहभागीहरुले सो यसले पारेको असरका बारेमा चिन्ता समेत ब्यक्त् गरेका छन् । कार्यशालामा यतिबेला अग्ला हिमालमा हिउँ चाँडो पग्लिएर हिउँ बिनाका हिमाल देखिन थालेपछि चिन्ता ब्यक्त गरिएको छ । कार्यक्रमकी सहजकर्ता प्राध्यापक लक्ष्मी कार्कीले भिजुअल […]

हिमाल र हिमाली जनताको रक्षा गर्न प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल, हिमाली इकोसिस्टम र हिमाली जनताको दिगो भविष्यको रक्षा गर्न एकसाथ हिँड्न विश्वका नेताहरूलाई आह्वान गरेका छन् । कोप सम्मेलनमा भाग लिने क्रममा युएईमा आयोजित ‘हिमाल: जलवायु सङ्कटबाट हामीलाई कसले बचाउँछ ?’ विषयको उच्चस्तरीय बैठकमा प्रधानमन्त्री दाहालले नेपालले जलवायु परिवर्तनका कारण उत्पन्न संकटको सामना अरुभन्दा पहिले नै गरेको बताएका हुन् । […]

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले नै उठाए नेपालको समस्या

संयुक्त अरब इमिरेट्सको दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा विश्वको ध्यान नेपालतर्फ केन्द्रित भएको छ । जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्याबारे दुबईमा जारी सम्मेलनमा नेपालबारे चर्चा सुरु भएको हो । यस पटकको कोप सम्मेलनमा नेपालले महत्त्वपूर्ण स्थान पाएपछि सरकार पनि हर्षित देखिएको छ । सम्मेलनको दोस्रो दिन शुक्रवार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो […]

जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रियस्तरमा पहल गर्छु: प्रधानमन्त्री

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियस्तरण गरिने बताएका छन् ।