गुर्भाकोटको खटाङ्गमा तीनमुखे झोलुङ्गे पुल बन्दै
संघीय सरकारद्वारा २५ करोड रुपैयाँ बजेटको लागतमा बन्न लागेको यो पुल बनाउन लागिएको हो । यसका लागि काम शुरु गर्न केही बजेट समेत विनियोजन भईसकेको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले जानकारी दिए ।