झोलुङ्गे पुलमा फसेका ११ वटा खच्चरको उद्धार, २ वटा मरे

दैलेख र अछाम जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलङ्गे पिङको लट्ठा चुँडिदा फसेका १३ मध्ये ११ वटा खच्चरको उद्धार भएको छ । सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा ११ वटा खच्चरको उद्धार भएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए । उद्धारका क्रममा २ वटा खच्चर मरेका छन् । फसेका खच्चरलाई पुलबाटै उद्धार गर्न सम्भव नभएपछि […]

This will close in 0 seconds