साथी सहयोगी समूहलाई अभिमुखिकरण

साथी सहयोगी समुहका नेतृत्वकर्ताहरुका लागी एक दिने अभिमुखिकरण तालिम दिईएको छ । तालिममा वीरेन्द्रनगर नगरपालिकाका १ देखि १६ वडासम्मका साथी सहयागी समुहका नेतृत्वकर्ताहरुको उपस्थिति रहेको थियो । सहभागी सावित्रा ढकालले आफु विगत १० वर्षदेखि औषधि सेवन गर्दै आएको बताईन् । आफुले औषधी सेवन गर्दै गर्दा पनि मन आतिने, कहाँ जाउँ के गरौं जस्ता कुराले उनलाई […]

This will close in 0 seconds