कुमारी बैंक सुर्खेतद्धारा १० लाख दुर्घटना बिमा रकम भुक्तानी

कुमारी बैंक लिमिटेड सुर्खेतले १० लाख रुपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ । परिवार सुरक्षा बचत खाता योजना’अन्तर्गत खाताधारकलाई सो रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । खाताधारकको परिवारको तर्फबाट सिम्ता गाउँँपालीका वडा नं ४ सिमल गाउँ निवासी खातावाला केशर बहादुर खत्रीलाई श्रीमतिको दुर्घटना मृत्युपश्चात उक्त रकम हस्तान्तरण गरेको हो । उक्त रकम कुमारी बैंक लिमिटेडको […]

This will close in 0 seconds