सम्पादकीय: किसानमैत्री नीतिमा जोड देऊ !
नेपाल कृषि प्रधान देश हो । त्यसमा पनि अन्य प्रदेशको तुलना अर्गानिक कृषि उत्पादनमा राम्रो सम्भावना बोकेको क्षेत्र पनि हो कर्णाली प्रदेश । मानव विकास सुचाङ्कमा पछाडि परेको कर्णालीलाई कृषिका माध्यमबाट समृद्धिको बाटोमा लैजान सकिनेमा दुई मत छैन । रैथानेवालीको अथाह सम्भावना बोकेको कृषि क्षेत्र भएपनि निर्वाहमुखी उत्पादनले कर्णालीको आर्थिक समृद्धिमा टेवा पुग्न सकेको छैन […]





