सम्पादकीय : कर्णालीको नीति, कार्यक्रम र गति

यो पटक कर्णाली प्रदेशको नीति, कार्यक्रम हेर्दा यस अघिका सरकारको तुलनात्मक रुपमा केही सुधार देखिएको छ । सुर्खेतको बुलबुलेदेखी काँक्रेबिहार हुँदै निकाससम्मको जलविहारको सम्भावना अध्ययन गर्ने, मृगौला पीडित लगायतका दिर्घरोगीहरुलाई पनि यो नीति तथा कार्यक्रमले समेटेको देखिन्छ । भेरी–कर्णाली करिडोर सडकमार्ग बिस्तारमा जोड, सुर्खेतको चर्चित काण्डवाला एर्पोट विस्तार, वीरेन्द्रनगरको खानेपानीको समस्या समाधानको लागि पनि यो […]