एसईईको नतिजा बिहीबार सार्वजनिक हुने
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधाबार नतिजा सार्वजनिक गर्ने जनाएको थियो । तर केही प्राविधिक तयारी नपुगेकाल बिहीबार विहान मात्रै नतिजा सार्वजनिक गर्ने बोर्डले जनाएको छ । बोर्डका अनुसार हस्ताक्षरसहित सबै प्रक्रिया पूरा गर्दा रात पर्ने भएकोले बिहीबार सार्वजनिक गर्ने निर्णय भएको हो । १५ […]




