मुगु सामूहिक हत्या प्रकरणः एक जना प्रहरीको नियन्त्रणमा

आइतबार दिउँसो अन्दाजी १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बिच बजारको (नगरपालिका जाने बाटो) बाट प्रहरीले शंकास्पत ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

This will close in 0 seconds