‘ईभिआरएस’ प्रणाली प्रभावकारी नहुँदा सेवाग्राही मारमा

यातायात व्यवस्था कार्यालय धनगढीले प्रयोगमा ल्याएको अनलाइन सवारी दर्ता प्रणाली ण्(ईभिआरएस) माफर्त् गाडी नामसारी गर्न मनोज लामालाई एक हप्ता लाग्यो । सवारी साधन कारोबार गर्ने कम्पनीका प्रतिनिधि लामाले ईभिआरएसमा पूर्ण विवरण नदेखाउँदा गाडी नामसारी गर्न समय लागेको बताए । ईभिआरएसमा गाडीको ‘ब्लुबुक’मा सवारी धनी र आर्थिक लगानी गर्नेको नाम देखाए पनि ऋणीको नाम नदेखाउँदा सेवा […]

This will close in 0 seconds