गर्मी सुरु भएपछि सतहमा राराका लोपोन्मुख असला

समुद्री सतहदेखि २९ सय २९ मिटर उचाइमा अवस्थित पर्यटकीय गन्तव्य रारा तालमा विश्वमै लोपोन्मुख असला प्रजातिका माछाहरु छन् । हिउँदको महिना हिमपात हुने रारा तालमा असला माछाको उत्पत्तिले चकित बनाएको छ । जाडो मौसममा तालभन्दा करिव ४५ मिटर तल गहिराइ गएका असला माछा गर्मी सुरु भएपछि देखा पर्न थालेका छन् । आजभोलि आहारा खोज्दै तालको […]

This will close in 0 seconds