नेकपा माओवादी हुम्लाको २९ वडा कमिटीमा नयाँ नेतृत्व

नेकपा माओवादी केन्द्रको हुम्ला जिल्लाका २९ वटा वडामा वडा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिएको छ । ६ वटा गाउँपालिकामा एक्कै दिन वडा अधिवेशन गरेर माओवादी केन्द्रको नयाँ कमिटी चयनसमेत गरेको हो । सर्केगार्ड गाउँपालिकाको केन्द्रमा जेठ ४ र ५ गते बसेको माओवादी केन्द्र जिल्ला समन्वय समिति हुम्लाको बैठकको निर्णयअनुसार जेठ २६ गते जिल्लाका ६ […]

एमाले रुकुम पश्चिमको अधिवेशनको तयारी पूरा

नेकपा एमाले रुकुमपश्चिमको नवौं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशनको बारेमा जानकारी दिन बिहिवार पार्टी कार्यालय बागबजारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नन्दराम देवकोटाले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताए । उनले पार्टीको नवौं जिल्ला अधिवेशन चैत १६ गते उद्घाटन हुने र १७ गते बन्दसत्र हुने तथा अधिवेशनको उद्घाटन पार्टीका उपााध्यक्ष युवराज ज्ञवालीले गर्नेे […]

चैत अन्तिममा एमालेकोे कालीकोटमा अधिवेशन

नेकपा (एमाले) कालीकोटको जिल्ला अधिवेशन चैत २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ । पार्टीको ११ औं जिल्ला अधिवेशन सदरमुकाम मान्ममा गर्ने र चैत १० गते स्थानीय कमिटीमा एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय भएको एमाले कालीकोटले जनाएको छ । जिल्ला अधिवेशनका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नेकपा (एमाले) कालीकोटले भातृ संगठनलाई अधिवेशनमा […]

कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान

कर्णालीका प्रमुख तिलक परियारले प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरेका छन् । परियारले यही फागुन ३० गते दिउँसो ३ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउने निर्णय गरेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सिफारिस भएबमोजिम […]

This will close in 0 seconds