सरकारले चासो नदेखाएपछि दाङ्गमा खुत्रुके अभियान

दाङ ३ फागुन । विमानस्थलको स्तरोन्नतिका लागि दाङमा २ खुत्रुके अभियान सुरु भएको छ । दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि तुलसीपुर उद्योग वाणिज्य सङ्घको अगुवाइमा खुत्रुके अभियान सुरु गरिएको हो । सङ्घका अधयक्ष रामप्रसाद चालिसेले कोषाध्यक्षलाई ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेर अभियानको सुरु गरेका हुन् । तुलसीपुर उद्योग वाणिज्य सङ्घ एयरपोर्ट नाममा राष्ट्रिय वाणिज्य […]

This will close in 0 seconds