मुगुमा हत्या प्रकरण: पोस्टमार्टमका लागि ४ जनाको शव सदरमुकाम ल्याइयो

मृतक श्रीदेवीका श्रीमान दीपक बोहोरा घर आइसकेपछि मुचुल्का गरेर शव पोस्टमार्टमका लागि सदरमुकाम गमगढी ल्याइएको उनले बताए ।

कुकुरसहित घटनास्थल पुग्यो प्रहरीको टोली

मुगुमा एकै परिवारका चार जनाको हत्या भएपछि थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा पुगेको छ ।

दशैंको टीका थापेर मामाघरबाट घर फर्किएकाको हत्या भएपछि …

मृतकमा श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् । घटनामा हत्याराको खोजीमा प्रहरीले अनुसन्धानका लागि कुकुरसम्म झिकाउने प्रहरीले तयारी गरेको छ ।