जुम्लामा सञ्चालित स्याउ सुपरजोनलाई ४० करोड बजेट
कृषि परियोजना अन्तर्गत स्याउ उत्पादन बढाउने, सस्प तथा प्रविधि हस्तान्तरण र सिँचाइ सुविधा विकासका लागि संघीय सरकारले जुम्लामा स्याउ सुपरजोन कार्यक्रम सञ्चालनमा ल्याएको छ ।