ओझेलमा परेको सुर्खेत विमानस्थलमा चहलपहल बढ्यो

संघीयतापछि कुनै न कुनै कारणले चर्चामा आईरहन्छ सुर्खेत  विमानस्थल । प्रदेश राजनधानी सुर्खेतको वीरेन्द्रनगरलाई हवाई सेवामा जोडेको यो विमानस्थल कहिले विस्तारको योजनाले चर्चामा आउँछ भने, कहिले शक्तिमा रहेका नेताहरुले विमानस्थलमा आउने बजेटमा अपनत्व लिन गरिने होडबाजीले चर्चामा आउने गरेको छ । देश संघीयतामा गएसँगै सिंहदरवारका अधिकारहरु नागरिकका घरदैलोमा पुगेको बताउँने गरिएपनि संघीयता कार्यान्वयन पश्चात भने […]

बिहीबारदेखि नेपाल एयरलाइन्सले हुम्ला परीक्षण उडान भर्ने

नेपाल एयरलाइन्सले बिहीबारदेखि सुर्खेत विमानस्थलबाट र हुम्लाको सिमकोट विमानस्थलबाट पहिलो पटक परीक्षण उडान भर्ने भएको छ । कर्णालीका चार जिल्ला मध्ये हुम्ला जिल्लाबाट सुर्खेतका लागि परीक्षण उडान भर्न लागेको हो । नेपाल एयरलाइन्स सिमकोट बिमानस्थलका कर्मचारी बलराज हमालले नेपालगन्जबाट सिमकोटका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाजले बिहीबार सिमकोटबाट सुर्खेतका लागि परीक्षण उडान भर्न लागेको जानकारी […]

सुर्खेत विमानस्थलको विस्तार गर्ने निर्णयसहित मुख्यमन्त्री शर्मालाई ज्ञापनपत्र

सुर्खेत विमानस्थलको विस्तार गर्न प्रदेश सरकार तयार रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बताएका छन् । बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विमानस्थल विस्तारको विषयमा वीरेन्द्रनगर नगरपालिकाले गरेको निर्णय बुझ्दै शर्माले विमानस्थल विस्तार गर्न प्रदेश सरकार तयार रहेको बताएका हुन् । उनले सुर्खेतमा नयाँ विमानस्थल निर्माणको विषयको चर्चा हुँदै गर्दा पुरानो भइरहेको विमानस्थलको विस्तार र स्तोरन्नती […]

श्री एयरको काठमाडौं–सुर्खेत नियमित उडान शुरु

नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाई काठमाडौं–सुर्खेत दैनिक एक उडान गर्ने अनुमती दिएको छ ।