सुपथ मूल्य पसलबाट १ करोड बढीको चामल बिक्री

जुम्लाको सदरमुकाम खलंगामा अवस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जुम्ला शाखाले १ करोड ४४ लाख ९ सय ७५ रुपैयाँ मूल्य बराबरको चामल बिक्री गरेको छ । यही असोज १३ गतेदेखि सञ्चालन गरेको महान चाड दशैंलाई लक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो । उक्त सञ्चालित सुपथ मूल्य पसलबाट एघार सय ४८.२५ […]

सुपथ मूल्य पसलमा चामल किन्नेको भीड

दसैँ र तिहार लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खोलेको सुपथ मूल्य पसलमा चामल किन्नेको भीड लागेको छ । वीरेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयमा बिहान १० बजेदेखि पाँच बजेसम्म सहुलियतमा खाद्यान्न किन्नेको भीड हुने गर्छ । वीरेन्द्रनगर, लेखबेंसी नगरपालिका, बराहताल गाउँपालिका लगायत क्षेत्रका मानिसहरु आउने गर्दछन् । असोज ६ गतेदेखि सुरु […]

कर्णालीका नौ जिल्लामा सुपथ मूल्य पसल

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा असोजको पहिलो सातादेखि चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले सुर्खेतसहित नौ जिल्लामा एकसाथ पहिलो चरणमा दसैँलक्ष्यित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो । उपभोक्ताले माग गरेमा दसैँदेखि तिहार हुँदै छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने खाद्यको लक्ष्य रहेको कम्पनीका कर्णाली प्रादेशिक प्रमुख माधव […]

This will close in 0 seconds