कार्यसम्पादन मूल्यांकनमा अब्बल बन्दै सिमकोट
कार्यसम्पादन मूल्याङ्कनमा कर्णाली प्रदेशमा हुम्ला जिल्लाको सिमकोट गाउँपालिका अब्बल बन्दै गएको छ । यो कार्य सुरु भएको तीन आर्थिक वर्षमा दुई वर्ष पहिलो स्थान हुन सफल भएर सिमकोट गाउँपालिका कर्णाली प्रदेशमै अब्बल देखिएको हो । कर्णालीका ७९ स्थानीय तहमध्ये हुम्ला जिल्लाको सिमकोट गाउँपालिका सबैभन्दा प्राकृतिक स्रोत तथा वित्त आयोगले निकालेको सूचनामा ०७९÷८० मा गरेको कार्यसम्पादन […]




