घाँस काटेर दशैं खर्च जुटाउँदै : जुम्लाका महिला
जुम्लाको सिंजा गाउँपालिका–६ की सस्मिता रावतको दैनिकी घाँस काटेर बित्ने गरेको छ । रावत हप्ता दिनदेखि गाउँबाट घाँस काट्न जुम्लाको सदरमुकाम खलंगा झरेकी छन् । त्यसैबाट अहिलेको दसैंमा खर्चको जोहो हुनेछ । सस्मिता जस्तै दर्जनौं महिला घाँस काट्न व्यस्त देखिन्छन् । उनिहरुले घाँस काटेबापत प्रति दिनको ८ सय रुपैयाँ ज्याला पाउछन् । उनले भनिन्, ‘यहीँ असोज […]




