भूकम्प प्रभावितलाई सहयोगार्थ सांगीतिक साँझ हुँदै

जाजरकोट भुकम्पबाट प्रभावित क्षेत्रका महिलाहरुको सहयोगार्थ सुर्खेतमा सांगीतिक साँझ हुने भएको छ ।