सडकमा पार्किङ तथा गिट्टी नराख्न अल्टिमेटम
सदरमुकाम सिमकोट बजारको सडकमा जथाभावी सवारी पार्किङ नगर्न र सडकमा निर्माण सामग्री नराख्न १५ दिन अल्टिमेटम दिइएको छ । यस्तो कार्यले यातायात व्यवस्थापनमा अवरोध पु¥याएको र बजारमा दुर्गन्ध फैलाई बजारको सौन्दर्यमा ह्रास पु¥याएको कारण यो कार्य नगर्न सबै पक्षले सिमकोट गाउँपालिकाले चेतावनी दिएको हो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले सिमकोट बजार क्षेत्रको सडक, […]




