रोजगारिको लागि साउदि पुगेका एक युवकको मृत्यु

रोजगारीको शिलशिलामा साउदी पुगेका सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं ७ मैदुका २४ वर्षीय सुबास वि.सि सिकिस्त बिरामी परेको केहि दिनमै उनको मृत्यु भएको छ । उनको शरिरि पुरै काँपीरहेको एक भिडियो मार्फत देख्न सकिन्थ्यो। त्यहाँ रहेका नेपालीहरुले समेत उनी केही दिन गम्भीर विरामि परेको जनाएका थिए । यश अघि उनको उद्दारका लागि नेपाली दुतावास […]