जुम्ली किसानका सयपत्री फूलहरू
ढकमक्क फुलेका सयपत्रीले तिहार घर आँगनमै आइसकेको संकेत गर्छन् । धेरै मानिसका घर, आँगन र बारीमा अहिले ढकमक्क फूल फूलिरहेका छन् । फूलहरुको पर्व तिहार नजिकिँदै जाँदा व्यावसायिक रुपमा फूल खेती गरिरहेका जुम्लाका किसानको व्यस्तता पनि बढेको छ । तिहार नजिकिएसँगै जुम्लाको चन्दननाथ नगरपालिका–७ मिचागाउँकी कृष्णमाया कठायतको व्यस्तता बढेको छ । बारीमा फूलेका सयपत्री फूलको […]




