नेपालगन्ज मेडिकल कलेजका कर्मचारीले सन्जीवनी कलेजको बोर्ड हटाए

सरला सुवेदी । नेपालगन्ज मेडिकल कलेजका आन्दोलनरत कर्मचारीहरूले सन्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको बोर्ड हटाएका छन् । उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले सेवा प्रवाहलाई प्रभावित पार्ने गरी भइरहेको आन्दोलन रोक्न अन्तरिम आदेश जारी गरेको दुई दिनपछि यो घटना भएको हो । २०८१ पुस १५ गते नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्ज उल्लेखित बोर्ड हटाएर सन्जीवनी […]

This will close in 0 seconds