निर्माणाधीन कामहरू समयमै सम्पन्न गर्न निर्देशन

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले मन्त्रालय मातहतमा रहेका निर्माणाधीन संरचनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । बुधबार निर्माण व्यवसायीसँग भएको छलफलमा मन्त्री भण्डारीले निर्धारित समयमा काम सम्पन्न गर्न निर्देशन दिए । यसका लागि अबका दिनमा कुनैपनि बाहना बनाउन नमिल्ने बताए । अहिले मन्त्रालय अन्तर्गत विभिन्न जिल्लामा १४ वटा योजना सञ्चालनमा […]

सम्पादकीय : औद्योगीक ग्राम कहिले बन्छ ?

स्थानीय तहले डिपिआर तयार गरेपछी जग्गा व्यवस्थापन भएमा भौतिक संरचना निर्माण गर्न संघ र प्रदेश तहबाट रकम व्यवस्थापन गर्ने नीति छ । आर्थिक वर्ष २०७६÷२०७७ मा केन्द्र सरकारले एक स्थानीय तह एक औद्योगिक ग्राम स्थापना गरी सञ्चालनमा ल्याउने भनेर कर्णाली प्रदेशका १० जिल्लामा पालिका घोषणा गरियो । स्थानीय कच्चा पदार्थमा आधारित लघु घरेलु तथा साना, […]

This will close in 0 seconds