परम्परागत शैलीको ठाउँमा कंक्रिटको बनाइयो खष संग्रहालय
खष भाषा, साहित्य र परम्परा झल्किने संरचना निर्माण गर्ने लक्ष्यसहित जुम्लाको सिञ्जा गाउँपालिका–२ बिष्टबाडा गाउँमा ‘सिंजा खष संग्रहालय’ शिलान्यास गरी निर्माण थालियो । २०७६ असार ६ गते शिलान्यास गरिएको खष संग्रहालय जुम्लाको परम्परागत घर रातो–सेतो कमेरोले पोतेको, माटोको छानो भएको, ढुंगामाटोको प्रयोग गरिएको बन्ने अपेक्षा थियो । सिञ्जा सभ्यताको ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदा झल्किने, […]





