जुम्ला सहित चार उच्च अदालतमा श्रव्यदृश्यको माध्यमबाट सुनुवाइ प्रारम्भ

सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रमको आयोजना गर्दै अदालतहरुमा श्रव्यदृश्यमार्फत सुनुवाइको प्रारम्भ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गरेका छन् ।