बाँके र बर्दियाका व्यापारीले गरे विरोध सभा
बाँके र बर्दियाका व्यापारीले व्यवसायिक विरोध सभा गरेका छन् । नेपालगञ्ज उद्योग बाणिज्य संघ तथा व्यवसाय तथा व्यवसायिक उत्थान संघर्ष समिति, बाँके एवं नेपाल घरेलु तथा साना उद्योग महासंघ, बाँके÷बर्दियाको आयोजनामा नेपालगञ्जको धम्बोझीचोकमा विरोध सभा गरिएको हो । ‘धेरै पटक अरुका लागि लड्यौ, एक पटक आफ्ना लागि लडौं’ भन्ने नाराका साथ थालिएको आन्दोलनमा व्यवसायीले सरकारको […]




