दलित महिला जनप्रतिनिधिले अझै विभेद भोग्नुपरेको गुनासो
दलित महिला जनप्रतिनिधिले वडाभित्रका योजनामा अझै पनि विभेद भोग्नुपरेको गुनासो गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाका दलित महिला जनप्रतिनिधिहरूले दलित लक्षित कार्यक्रमका लागि बजेट थोरै छुट्ट्याएर विभेद गरिएको गुनासो गरेका हुन् । दलित महिला संघ सुर्खेतले आयोजना गरेको एक कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिले वडामा दलित लक्षित कार्यक्रम र बजेटका लागि अझै दबाब दिनैपर्ने अवस्था रहेको […]




