विपद् व्यवस्थापनमा विपन्न वर्ग र खण्डीकृत तथ्याङ्कमा जोड दिन माग

विपद् व्यवस्थापनमा महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा खण्डीकृत तथ्याङ्कलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा लैंगिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण सम्बन्धी तीन दिने तालिम तथा कार्यशालाका सहभागीहरुले विपद् व्यवस्थापनका नीति तथा कार्यक्रमहरु बनाउदा उनीहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । सबै किसिमका विपदबाट यही समुदाय सवैभन्दा […]

पातारासीमा विपद् व्यवस्थापन नमुना अभ्यास

जुम्लास्थित नेपाली सेनाले हरेक स्थानीय तहमा सामुदायिक विपद् कार्य अभ्यास गर्दै आएको छ । स्थानीयबासीको प्रत्यक्ष सहभागितामा विपद् अभ्यास भइरहेको नन्दबक्स गण जुम्लाका गणपति सुमन श्रेष्ठले बताए । उनका अनुसार जुम्लाको पातारासी गाउँपालिकाल–४ डिल्लीचौरमा चार दिन सामुदायिक विपद् अभ्यास गरिएको हो । आगलागी, भूकम्प, बाढी, डुबान जस्ता विपद्को अवस्थामा, विपद्को दौरान र विपद् पश्चात कसरी […]

This will close in 0 seconds