सम्पादकीय: लेकवेशीको असल विद्युतिय सुशासन !

सुर्खेतको लेकवेशी नगरपालिकाले स्थानीय विकासका लागि आवश्यक सामाजिक, आर्थिक, सांस्कृतिक लगायत पक्षको विभिन्न तथ्याङ्कहरूको संकलन, प्रशोधन, विश्लेषण, भण्डारण, सम्प्रेषण तथा तथ्यांकमा पहुँच एवं संरक्षण सुनिश्चित गर्दै एकिकृत तथ्यांक प्रणालीको प्रयोग एवं व्यवस्थापन गर्न विद्युतिय अभिलेख राख्न सुरु गरेको छ । संविधानले स्थानीय तहलाई दिएको अधिकारको प्रयोग गर्दै लेकवेशीले विद्युतीय अभिलेख (डिजिटल प्रोफाइल) तयार गरी समग्र […]

विद्युतीय अभिलेखमा लेकवेशी नगरपालिका, तथ्यांकका आधारमा बन्दैछन् योजना

सुर्खेतको लेकवेशी नगरपालिका विद्युतीय अभिलेख (डिजिटल प्रोफाइल) तयार गर्ने कर्णालीको पहिलो स्थानीय तह बनेको छ । समग्र अवस्थाको तथ्याङ्कीय विश्लेषण गरी नीति तथा कार्यक्रम तय गर्ने उद्देश्यले गत बर्षदेखि नगरपालिकाले एकिकृत तथ्याङ्क व्यवस्थापन प्रणाली लागू गरेको हो । यसका लागि नगरपालिकाले सूचना तथा तथ्याङ्क व्यवस्थापन ऐन, २०८० कार्यान्वयनमा ल्याएको छ । ऐन कार्यान्वयन भएसँगै विगतमा […]