‘कर्णाली राजमार्ग स्तरोन्नति नभए सदनमा आन्दोलन गर्छौँ’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले कर्णाली राजमार्ग स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले आवश्यक बजेट नछुट्याए सदन र सडक दुवैतिर आन्दोलन गर्ने चेतावनी दिए । अनावश्यक प्रोजेक्ट बनाउन पछि नहट्ने सरकारले कर्णालीलाई बजेट दिन हिचकिचाएको भन्दै सांसद शाहीले अन्यथा कर्णाली नेपालमा पर्दैन भन्ने हिम्मत गर्न चेतावनी दिए । ‘कि […]