राप्ती लोकमार्ग दैनिक सात घण्टा बन्द हुने

राप्ती लोकमार्ग अन्तर्गत राम्री –कपुरकोट सडकखण्ड दैनिक सात घण्टा बन्द हुने भएको छ । राम्री देखि कपुरकोट सडकखण्डको सडक स्तरोन्नति कार्यका लागि ब्याक कटिङ गर्न भन्दै दैनिक सात घण्टा बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार चैत २६ गतेदेखि २०८० वैशाख १६ गतेसम्म दिउँसो १२ बजेदेखि बेलुका ४ बजेसम्म र राती ९ […]