सम्पादकीय : राजनीतिमा महिला सहभागिता सुनिश्चित गर
आगामी १६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन हुँदैछ । ३० बैशाख २०७९ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिको पद विविध कारणले रिक्त भएपछि उपनिर्वाचन हुन लागेको हो । स्थानीय तह निर्वाचन ऐन २०७३ मा निर्वाचित जनप्रतिनिधिको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक बर्षभन्दा बढि पदावधि बाँकी रहेको अवस्थामा […]




