जुम्लामा निर्वाचित वडाध्यक्ष लगायत ५ सय ३८ जना माओवादीमा प्रवेश
जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ का निर्वाचित वडा अध्यक्ष धनबहादुर कामी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । स्वतन्त्रबाट उठेर वडाअध्यक्ष जितेका कामी नेतृत्वको टोलीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कनकासुन्दरी–६ गोरुचौरमा एक कार्यक्रम गरी पार्टीमा स्वागत गरेका हुन् । कामीसहित वडा सदस्यहरु चनाखी कुलाला र गोल दमाई लगायतका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको जिल्ला ईन्चार्ज नरेश […]




