मदन भण्डारी मार्गको गति बढ्दा, प्रदेशको कछुवा चाल
सुर्खेत जिल्लाको भू–वनावट उत्तर र दक्षिणमा अग्ला डाँडा र बिचमा कतै समथर टार त कतै समथर उपत्यका छन् । प्रदेशका दश वटै जिल्लाका नागरिकहरुको बसोबासका लागि पछिल्ला समय सुर्खेत रोजाईँको जिल्ला हो । बढ्दो जनघनत्व र सहरीकरणले यहाँका नागरिकहरुले सडक सुविधाबाट विमुख छन् । विगतमा यो सडक सुधार गरेर नागरिकहरुलाई सहज आवतजावतका लागि राजनीतिक नेतृत्व […]





