भ्रष्टाचार नियन्त्रण गर्न त्यागको भावना हुनुपर्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान सरकार त्यागको भावना बोकेर अघि बढेको बताएका छन् । सुशासन प्रवद्धन तथा भ्रष्टाचार न्यूनीकरण सम्बन्धी पाँच बर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा सम्बन्धी छलफल तथा अन्तर्रक्रिया कार्यक्रमलाई बाँकेमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले त्यागको भावना बोकेर वर्तमान सरकार अघि बढेको बताएका हुन् । उनले भ्रष्टाचार नियन्त्रण सम्वन्धि पाँच बर्षे […]

भ्रष्टाचार नियन्त्रण तथा सुशासन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया

सुर्खेतको सिम्ता गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण सम्बन्धि एकदिने कार्याशाला गाष्ठि सम्पन्न भएको छ । भ्रष्टाचार सम्बन्धि अख्तियार दुरुपयोग अनुसन्धान कार्याालयका शाखा अधिकृत धर्मराज खत्रीले अनुशिक्षण गरेको जनाएको छ । स्थानीय तहरुमा भ्रष्टाचार सम्बन्धि प्रवृत्ति आवश्यक कार्यविधि तथा मापदण्ड अनुसार कामकाज नगरेको, उपभोक्ता समितिमा विमाको व्यवस्थापन गर्नु पर्ने तर नगरेको, स्थानीय स्रोत साधनको प्रयोग गर्नुुको सट्टा ह्यवि […]