जाजरकोटका खारा र मनघाटमा तत्काल बेलिब्रिज बन्ने, मन्त्री सिंहले बुझे सामान

जाजरकोटका दुई स्थानमा तत्काल बेलिब्रिज बन्ने भएका छन् । नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ जोड्ने खारा खोला र छेडागाड नगरपालिका–१२ र ५ जोड्ने मनघाट, छेडाखोलामा बेलिब्रिज बन्ने भएका हुन् । मनघाट छेडागाड नगरपालिकाको केन्द्र पनि हो । यी दुई पुलको सामान कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले सोमवार बुझेका छन् । अब ती […]

कोटिलामा कर्णाली नदीमाथि बेलिब्रिज निर्माण

छायानाथ रारा नगरपालिका वडा नं–६ को कोटिलामा कर्णाली नदीमाथि बेलिब्रिज निर्माण भएको छ । उक्त वडाका बासिन्दालाई आउजाउ गर्न बिरामी ज्येष्ठ नागरिक , गर्भवती महिला र विद्यार्थीलाई कर्णाली माथि आउजाउ गर्न लाप्काको भरमा सास्ती भोग्दै आएका थिए अहिले कर्णाली नदीमाथि बेलिब्रीज निर्माण भएपछि आउजाउमा सहज भएको छ । कोटिला गाउँका स्थानीय चैत्या रावलले बेलिब्रिज निर्माणका […]

सात करोड रुपैयाँको लगानीमा छायाँनाथमा बने दुई बेलिब्रिज

छायाँनाथरारा नगरपालिका मुगुको आर्थिक तथा प्राविधिक सहयोगमा पुलहरू निर्माण भएका हुन ।

नलगाड नदीमा बेलिब्रिज बन्ने

पिलर राख्दा नै समस्या भएपछि आयोजनाबाट चिठी लेखेर पुनः पूर्ण पिलर निर्माण गर्न आग्रह गरिएको थियो । ठेकेदार कम्पनीले कार्यालयले लेखेको चिठी लत्याउँदै पिलर हालेपछि रकम भुक्तानी रोकिएको छ । पुल निर्माणका लागि पिलरको गुणस्तर जाँच गरेर मात्र काम सुरु गर्नुपर्ने वा नयाँ पिलर निर्माण गर्नुपर्ने विकल्प ठेकेदार कम्पनीसँग छ। खड्का कृष्ण कन्सट्रक्सन प्रालिका अध्यक्ष खड्का आफूले निर्माण गरेका पिलरलाई नै सदर गर्नुपर्ने भन्दै शक्ति केन्द्र धाएर केही नलागेपछि अहिले अदालत पुगेका छन् ।