जुम्ला पत्रकार महासंघले गर्याे पाँच लाखको कोष स्थापना

नेपाल पत्रकार महासंघ शाखा जुम्लामा क्रियाशिल पत्रकार पुरस्कारका लागि पाँच लाखको कोष स्थापना भएको छ । हिमा गाउँपालिका जुम्लाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ शाखा जुम्लाले कोष स्थापना गरेको हो । गाउँपालिकाले दिएको उक्त रकमको जुम्लामा क्रियाशिल पत्रकारका लागि पुरस्कार वितरण गरिने छ । कोषको औपचारिक घोषणा हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष […]

पत्रकार महासंघ जुम्लाको २० ओैँ जिल्ला अधिवेशन सम्पन्न

नेपाल पत्रकार महासंघ शाखा जुम्लाले २० औ जिल्ला अधिवेशन सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको आयोजना तथा तिला गाउँपालिकाको मुख्य सहयोगमा तिला गाउँपालिकामा अधिवेशन सम्पन्न भएको हो । अध्यक्ष नेत्रबहादुर शाहीको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य विनिता कठायतको प्रमुख आथित्यतामा शुरु भएको उद्घाटन कार्यक्रममा विभिन्न निकाय तथा पत्रकारहरुले सुझाव सहित शुभकामना दिएका छन् […]